दफा ११
बालकको स्वास्थ्य र सुरक्षा सम्बन्धी व्यवस्था
प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य रसुरक्षाका सम्बन्धमा व्यवस्थापकले अपनाउनु पर्ने व्यवस्था तोकिए बमोजिम हुनेछ ।